What causes PKD disease?

  • मृगौलामा फोका हुने रोग (पी. के. डी.)

    मृगौलामा फोकाफोकी देखिने मृगौला रोग (पोलिसिस्टिक किड्नी डिजिज) मृगौलाको दीर्घरोगको पछाडिको चौथो मुख्य कारण हो । यो रोगमा अरु अङ्गहरूमा पनि पानी फोका देखिन सक्छ ।यी फोका देखिन सक्ने अन्य अङ्गहरू कलेजो, मस्तिष्क, आन्द्रा, पित्तथैली, पाठेघर आदि हुन् ।  पी. के. डी. मा मृगौला कसरी प्रभावित हुन्छ ? पी. के. डी. का लक्षण वंशाणुगत पी. के. डी. भएका धेरै मानिसहरूमा दशकौंसम्म कुनै लक्षण देखिदैन । पी. के. डी. भएका अधिकांश बिरामीहरूमा ३० देखि ४० वर्षको उमेरपछि लक्षणहरू देखिन थाल्छन् । पी. के. डी. का सामान्य लक्षणहरू निम्न छन् : पी. के. डी. वंशाणुगत मृगौला रोग हो र यो मृगौलाको दीर्घरोगका प्रमुख कारणहरू मध्ये एक हो । पी. के. डी. को निदान वंशाणुगत पी. के. डी. का लागि गरिने निदानात्मक परीक्षण निम्न छन् : पी.के.डी.का बिरामीका सबै छोराछोरीलाई सो रोग हुने सम्भावना हुन्छ कि हुँदैन ? हुँदैन । पी. के. डी. एउटा वंशाणुगत रोग हो जसमा बाबु वा आमालाई वंशाणुगत पी. के. डी. छ भने उनीहरूका छोराछोरीमा पी. के. डी. हुने ५० प्रतिशत सम्भावना हुन्छ। पी. के. डी. एउटा वंशाणुगत मृगौला रोग हो, त्यसैले पी. के. डी. भएका बिरामीका परिवारका वयस्क सदस्यहरूको परीक्षण गरौं ।…

    Continue Reading