kidney transplant

  • मिर्गौला प्रत्यारोपण: जीवन बचाउने शल्यक्रिया

    किड्नी प्रत्यारोपण भनेको एक शल्यक्रिया हो, जसमा आफ्नै किड्नीले काम गर्न छोडेको व्यक्तिलाई स्वस्थ किड्नीलाई दाता बाट किड्नी लिएर प्रत्यारोपण गरिन्छ। स्वस्थ किड्नी दाता जीवित व्यक्ति (आफ्नो परिवार वा साथी) वा मृत व्यक्ति हुन सक्छ । किड्नी प्रत्यारोपण गर्नुपर्ने संकेतहरू किड्नी प्रत्यारोपणको आवश्यकता बिशेष गरि अन्तिम चरणको मिर्गौलाको रोग (End-Stage Renal Disease – ESRD) भएका

    Continue Reading